अधिकारकर्मी नेगी प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस
Onकञ्चनपुर । कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगी प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस भएकी छिन । अधिकारकर्मी नेगीलार्ई नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । नेगीलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क) प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार सिफारिस गरेको…










