थप ५७ जनामा कोरोना पुष्टि
Onनेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ।पछिल्लो २४ घण्टामा १३३ जना…










