कञ्चनपुरको भीमदत्त देशभरमै विकास निर्माणमा उत्कृष्ट
Onनगर विकास कोषले यस वर्ष भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनौट गरेको छ। नगर विकास समितिले बिहीबार कोषको साझेदारीमा सञ्चालित योजना कार्यान्वयनमा कञ्चनपुरको भीमदत्तनगरपालिकालाई यस वर्षको उत्कृष्ट नगरपालिकामा छनौट गरेको हो। कोषको ३२ आंंै वार्षिकोत्सव अवसरमा नगद पुरस्कार सहित सम्मान प्रदान गर्ने…









