भागरथीको न्यायका लागी धनगढीमा आँखामा कालो पट्टी बाँधेर प्रदर्शन
Onबैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै धनगढीमा विद्यार्थीहरुले आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन्। बलात्कार पछि हत्या भएको एक साता पुग्नै लाग्दा पनि पीडित परिवारले अझै न्याय नपाएको भन्दै ऐश्वर्य विद्या निकेतनका बिद्यार्थीहरुले बिहीबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी…










