कैलालीमा बस र ट्याक्टर ठोक्किँदा ४ जना घाइते
Onकैलालीमा बस र ट्याक्टर एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा पश्चिम बाट पूर्व जाँदै गरेको ना ४ ख ९९७३ नम्बरको बस र पूर्व बाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर एक आपसमा ठोक्किँदा चार जना घाइते भएका…










