बन्द प्रभाव : सुनसान बन्यो महेन्द्रनगर(फोटो फिचर)
Onदाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । जिल्लामा यातायातका साधन ठप्पपारीका छन भने व्यापार व्यवसाय तथा सरकारी कार्यालय समेत बन्द गरीएका छन्।










