जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
Onजिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए। ‘कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाको दृष्टिकोणले चुनौती…










