भागरथी हत्या प्रकरण : शंकास्पद सात जनासँग सोधपुछ
Onबैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले अनुशन्धानका लागी सात जना सँग सोधपुछ गरेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भट्टको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले अहिले सम्म सात जनामाथि सोधपुछ गरिसकेको जनाएको हो। जिल्ला प्रहरी कार्यालयका…










