कञ्चनपुरबाट नक्कली नोट बनाउने उपकरणसहित २ जना पक्राउ
Onकञ्चनपुरमा नक्कली नोट बनाउने उपकरणसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पुनर्वास नगरपालिका ६ बस्ने वर्ष ४५ का रमेश खाती र काठमाडौ महानगरपालिका १४ बौद्ध बस्ने ३३ वर्षका विष्णु भट्टलाई नक्कली नोट बनाउने उपकरणसहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी…










