सोमबार सुदूरपश्चिममा ३२ जना संक्रमीत थपिए
Onसुदूरपश्चिममा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तिन ओटा प्रयोगशालामा गरीएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा २४ जना, जिल्ला अस्पताल डडेल्धुरा र अछामको कमलबजार प्रयोशालामा चार,…