
अछामको मंगलसेन नगरपालिका सिल
Onअछामको मंगलसेन नगरपालिकाका कर्मचारीमा समेत संक्रमण देखिएपछि नगरपालिका २० गतेदेखि एक हप्ताका लागि सिल गरिएको छ। नगरभित्र अस्वभाविक रुपले संक्रमण दर बढ्दै गएको भन्दै सिल गरेको बिज्ञप्ती मार्फत नगरपालिकाले जानकारी गराएको हो। विगत तीन दिनको अवधिमा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ।…