वृद्धाश्रम सँगै व्यवसाय गरिरहेकी नेतृ चन्दलाई बजारमा च्याउ पुर्याउन भ्याइ-नभ्याई
On१८ पुस–महेन्द्रनगरमा वृद्धाश्रम सँगै व्यवशायीक क्षेत्रमा पनि खटिएकी महिला नेतृ शारदा चन्दलाई बजारमा च्याउ पुर्याउन भ्याइन भ्याइ छ। महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेकी महिला अधिकारकर्मी कञ्चनपुरकी शारदा चन्दले कुखुरा पालन, बाख्रा पालन र च्याउ खेतीलाई पनि निरन्तरता दिएकी हुन्।…










