कञ्चनपुरका सीडीओले गरे सरकारी कार्यालयमा छड्के अनुगमन, भोलीको हाजिरी समेत लगाएको पाइयो
Onकञ्चनपुरका सिडीओ रामकुमार महतोले आइतबार जिल्ला स्थित सरकारी कार्यालयको अनुगमन गरेका छन्। कार्यालयहरू सेवाग्राहीमैत्री नभएको गुनासो पछि अनुगमनमा निस्किएका प्रमुख जिल्ला अधिकारी महतोले जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा पोसाक नलगाउने कर्मचारीको भत्ता रोक्न विभागमा पत्राचार गरीने बताएका हुन्। यसअघि तत्कालीन सहायक…










