शनिबार सुजुकीका गाडी खरिदमा ३ लाखसम्म छुट
Onभोली माघ १७ गते शनिबार मारुती सुजुकीका गाडी खरिदमा ३ लाखसम्मको नगद छुट पाइने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ‘सुपर स्याटरडे’ नामक कार्यक्रममार्फत नगद छुटको योजना ल्याएको हो । सुजुकीका कार किन्दा ग्राहकले आकर्षक छुट पाउने यो योजना…










