उच्च अदालतद्धारा भीमदत्तका नाममा कारण देखाऊ आदेश जारी
Onधनञ्जय अवस्थी महेन्द्रनगर, ५– कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा भएको कुरूपता, अव्यवस्थित फोहोर मैलाको व्यवस्थापन नभएको भन्दै भीमदत्तनगरपालिका विरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दायर भएको रिटको आज सुनवाइ भएको छ। रिट निवेदक अधिवक्ता धर्मानन्द जोशीले नगरभित्रका सडकका खाल्डा खुल्डी, महेन्द्रनगर बजार क्षेत्रमा…











