बैतडीमा शंकास्पद वस्तु फेला
Onविप्लब नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दे शनिबार नेपाल बन्दको घोषणा गरेसँगै बैतडीमा पनि बन्दको असर परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –६ स्थित चम्तडीमा सडकमा रातो कपडामा तार सहितको वस्तु राखिएकाले यातायातका साधन रोकिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त वस्तु…










