महाकालीमा ‘महाशिर’ माछा पाइनै छाड्यो
Onकञ्चनपुर,माघ १६— महाकाली नदी भन्ने बित्तिक्कै धेरैले माछाका बिभिन्न प्रजातिमध्ये महाकालीमा पाइने ‘महाशिर माछा’ सम्झिन्छन् । अधिकांसले खान रुचाउने माछा पनि यहि हो । देख्नमा आकर्षक, तौल पनि धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले यसलाई माछाको राजाका रुपमा समेत चिनिन्छ ।…









