लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर
Onधनसिह धामी कञ्चनपुर । लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघले बिहीबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको हो । संविधान चोकमा नेपाल लोकतान्त्रिक खेलकुद संघले मन्त्र अस्पताल र…







