पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप
Onकोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो। परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब…