आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

On

आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि…

आज २६औं जनयुद्ध दिवस, पूर्व माओवादी भने छिन्नभिन्न

आज २६औं जनयुद्ध दिवस, पूर्व माओवादी भने छिन्नभिन्न

On

तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ। वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२र६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

On

शुक्रबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य बिहीबारको भन्दा ६०० ले कम हो। बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा…

आज चन्द नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

आज चन्द नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

On

सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन्। चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त…

बुधवार थप १३४ जनामा कोरोना पुष्टि

बुधवार थप १३४ जनामा कोरोना पुष्टि

On

पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। बुधवार थपिएकामध्ये काठमाण्डौ उपत्यकाका ६५ जना…

मंगलबार थपीए १६० जना संक्रमित, २ जनाको मृत्यु

मंगलबार थपीए १६० जना संक्रमित, २ जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। ६१ महिला र ९९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। पछिल्लो २४ घन्टामा…

माघ ३० गते सार्वजनिक बिदा

माघ ३० गते सार्वजनिक बिदा

On

सरकारले माघ ३० गते सार्वजनिक बिदा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसर पारेर माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाउने गर्दछन् ।

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

On

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्न लागेका हुन् । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्रीको असंवैधानिक…

नेपाली सेनाले २ सय जना सेकेन्ड लेफ्टेनेन्टका लागि भर्ना खोल्यो

नेपाली सेनाले २ सय जना सेकेन्ड लेफ्टेनेन्टका लागि भर्ना खोल्यो

On

नेपाली सेनाले नयाँ अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै २ जना जनाका लागि विज्ञापन आह्वान गरेको हो । सेनाले खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको…

बुधवार थपिए १४२ संक्रमित, एक जनाको मृत्यु

बुधवार थपिए १४२ संक्रमित, एक जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…