सिटिजन्स बैंकले ‘डबल डिजिट’ मा लाभांश बाँड्ने
Onसिटिजन्स बैंक इन्टरनेशनलले बैंकले आगामी वर्षदेखि ‘डबल डिजिट’मा लाभांश बाड्ने भएको छ । बैंकका अधिकांश सूचकहरु सकारात्मक बिन्दुमा अगाडि बढिरहेको भन्दै बैंकले आगामी वर्षदेखि डबल डिजिटमा लाभांश दिने घोषणा गरेको हो । बैंकले मंगलवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार संमेलनमा यस्तो घोषणा गरेको हो…