कांग्रेस महाधिवेशन देशभर तात्दै, ५३ जिल्लाको मत परिणाम आउदै गर्दा पौडेल पक्षको अग्रता

कांग्रेस महाधिवेशन देशभर तात्दै, ५३ जिल्लाको मत परिणाम आउदै गर्दा पौडेल पक्षको अग्रता

On

काठमाडौं :  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५३ जिल्लाका सभापतिको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २४ जना सभापतिहरू निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व…

एमाले महाधिवेशनः सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्य निर्विरोध

एमाले महाधिवेशनः सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्य निर्विरोध

On

चितवनः नेकपा एमालेको १० औं महाधिवेशनमा तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जस कारण सुदूरपश्चिम प्रदेश भूगोलतर्फ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन्। तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सदस्य निर्विरोध रुपमा चयन भएका हुन्।एमाले सुदुरपश्चिम भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यहरु राजेन्द्र…

कमल थापाद्धारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

कमल थापाद्धारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

On

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका आयोजना गर्दै थापाले १५, १६ र १७ मंसिरमा हुने महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उम्मेदवारी…

एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित

एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित

On

काठमाडौंः नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको…

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

On

डोटीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र…

एमाले अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा हुँदै, दुबैको मनोनयन दर्ता

एमाले अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा हुँदै, दुबैको मनोनयन दर्ता

On

सौराहा – नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि…

कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी

कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी

On

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । प्रतिस्पर्धी बहादुरसिंह थापालाई हराउँदै बोगटी विजयी भएका हुन् । थापालाई एनपी साउद समूहले सघाएको थियो । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् । कञ्चनपुर कांग्रेसमा ७१…

टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने

टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने

On

कैलालीको टीकापुर पार्क पर्यटन क्षेत्रको विकास तथा प्रचार–प्रसारका लागि टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकका टीकापुर पार्कमा केन्द्रित गर्ने तथा टीकापुर सर्किटमा पर्ने पर्यटकीय गन्तव्यको प्रचार–प्रसारका लागि तीनदिने साङ्गीतिक उत्सव आयोजना गर्न लागिएको हो। नमह कर्णाली एग्रो…

कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्रको नगर सम्मेलन

कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्रको नगर सम्मेलन

On

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन भएको छ। शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन भएको हो। माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ। सहमतिकै…

नेकपा माओवादी केन्द्र पर्शुरामको नगर अध्यक्षमा `डायमण्ड’

नेकपा माओवादी केन्द्र पर्शुरामको नगर अध्यक्षमा `डायमण्ड’

On

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र डडेलधुरा पर्शुराम नगरपालिकाको नगर अध्यक्षमा शेरसिह माल (डायमण्ड) चयन भएका छन् । शनिबार सप्पन्न दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा `डायमण्ड´ चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा राजकुमार भाट, गोबिन्द सिह बोहरा  र महिला उपाध्यक्षमा दुरा खाति चयन भएका…