काँग्रेस उप सभापतिको दौडमा थारु समुदायबाट हरिचन्द राना
Onनेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि काँग्रेस कञ्चनपुरको दोस्रो बरियताको पद उप सभापतिका लागि थारु समुदायबाट हरिचन्द्र राना देखिएका छन । लामो समयदेखि काँग्रेसको राजनीतिमा होमिएका राना उपसभापतिको दौडमा देखिएका हुन । बेलडाँडीका स्थानीय रानालाई एनपी साउद दिवान विष्टको साथ रहेको छ…










