माओवादी केन्द्र बेलडाँडीको वडा भेला शुरु
Onनेकपा माओवादी बेलडाँडी गाँउपालिकाका वडा भेला शुरु भएका छन । शनिबारदेखि माओवादी केन्द्रको देशभर वडा भेला अन्र्तरगत कञ्चनपुरको बेलडाँडीमा समेत वडा भेला शुरु भएका हुन । नेकपा माओवादी केन्द्र बेलडाँडीका युवा नेता डम्बर शाहले पहिलो दिन दुई वडामा भेला भएको बताए ।…










