प्रेस सेन्टर कञ्चनपुरको अध्यक्षमा भट्ट र उपाध्यक्षमा कठायत
Onमहेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण भट्ट चयन भएका छन । प्रेस सेन्टर नेपाल कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षको जिम्मेवारी जनता टेलिभिजन कञ्चनपुरका संवाददाता धर्मराज कठायतले सम्हालेका छन् । महिला…









