भाषा नसमेटिदा सुदूरपश्चिमका रानाथारु आक्रोसित, प्रर्दशनको तयारी
Onभाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिइएपछि राना थारु समुदायले विरोध जनाएका छन् । आइतवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भाषा आयोगको उक्त प्रतिवेदनप ति विरोध जनाइएको हो। राना थारु समाजको अगुवाइमा दर्जन बढी संस्थाले…