नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक : डेढ महिने अभियान संचालनदेखि नेताहरुलाई जिम्मेबारी तोकियो

नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक : डेढ महिने अभियान संचालनदेखि नेताहरुलाई जिम्मेबारी तोकियो

On

  नेकपा एमाले पार्टीबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा समाजवादीको पहिलो जिल्ला कमिटिको बैठक सम्पन्न भएको हो । पुर्व नेपाल पक्षीय नेकपा एमाले समानान्तर कमिटि स्वत नेकपा एकिकृत समाजवादी पार्टीमा परिणत भएको…

विवादका बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

विवादका बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

On

काठमाडौं,२५ भदौ । क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो । महाधिवेशनको कार्यतालिका अनुसार १८…

नेकपा एसमा लागेका साँफेबगर नगरपालिकाका प्रमुख कुँवर अल्पमतमा

नेकपा एसमा लागेका साँफेबगर नगरपालिकाका प्रमुख कुँवर अल्पमतमा

On

अछाम । निर्वाचित वडा अध्यक्ष लगायत सदस्यले नपत्याएपछि नेकपा एकिकृत समाजवादी ९एस० मा लागेका अछामको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर अल्पमतमा परेका छन् । नगरपालिकाका जितेका ८ वडा र ४ जना बाहेक कुनै पनि सदस्यले प्रमुख कुँवरलाई साथ नदिए पछि उनी अल्पमतमा…

सुदूरपश्चिममा बजेट खर्चको अवस्था कमजोर

सुदूरपश्चिममा बजेट खर्चको अवस्था कमजोर

On

सुदूरपश्चिम सरकारले गत आर्थिक वर्ष ०७७÷०७८ का लागि विनियोजन गरेको कुल बजेटमध्ये साढे ११ अर्ब रुपैयाँ खर्च गर्न सकेन । ३४ अर्ब साढे ६४ करोडको बजेट ल्याएको सरकारले त्यसमध्ये २३ अर्ब १४ करोड ५४ लाख अर्थात् ६६.८१ प्रतिशतमात्र खर्च गर्न सक्यो ।…

माधवकुमार नेपाल र एमसीसी प्रतिनिधिमण्डलबीच भेट

माधवकुमार नेपाल र एमसीसी प्रतिनिधिमण्डलबीच भेट

On

काठमाडौँ–नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को प्रतिनिधिमण्डल र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरवारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा एमीसीका उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल र अध्यक्ष नेपालबीच…

एमालेबाट चुनाव जितेका कञ्चनपुर स्थानीय तहका ५१ जनप्रतिनिधी समाजवादी पार्टीमा

एमालेबाट चुनाव जितेका कञ्चनपुर स्थानीय तहका ५१ जनप्रतिनिधी समाजवादी पार्टीमा

On

एमालेबाट चुनाव जितेका कञ्चनपुरका स्थानीय तहका ५१ जनप्रतिनिधीले माधव कुमार नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन । निर्वाचित आयोगले दिएको समय सीमा अनुसार एमालेबाट स्थानीय तह चुनाव जितेका कञ्चनपुरका ९ वटै पालिकाका ५१ ज्नप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका हुन ।…

काठमाडौंको सुरक्षा व्यवस्था कडा

काठमाडौंको सुरक्षा व्यवस्था कडा

On

काठमाडौं । राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । उनी कतारबाट आज काठमाडौं आउँदैछिन् । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको…

मुख्यमन्त्री भट्टद्धारा तिजको शुभकामना

मुख्यमन्त्री भट्टद्धारा तिजको शुभकामना

On

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउँन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर…

एमसीसीका दुई उपाध्यक्ष आज नेपाल आउँदै

एमसीसीका दुई उपाध्यक्ष आज नेपाल आउँदै

On

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार काठमाडौं उत्रँदैछन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन् । उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् । बुधबार नै पत्र…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

On

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्‍यााएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका…