अछाममा महिला सँग रंगेहात पक्राउ नेतालाई विप्लवको कार्वाही
Onविवाहित महिला सँग रंगेहात पक्राउ नेकपा विप्लव समुह अछामका एक नेतालाइ पार्टीले कारवाही गरेको छ। विप्लव नेतृत्वको नेकपा अछामले एक विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको हो। पार्टीका जिल्ला सेक्रेटरी निरक शाही र इन्चार्ज तपेन्द्र…










