मानव बेचविखन तथा ओसारपसार रोक्न दोधारा–चादनीमा समिति गठन
Onखुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचविखन तथा ओसार पसार तथा नियन्त्रण गर्नका लागि समिति गठन गरिएको छ। मानव बेचविखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा नगर उपप्रमुख चिनी…









