एमाले कञ्चनपुरका अध्यक्ष तामाङ्ग कार्वाहीमा
Onकञ्चनपुरको अध्यक्षमा पुर्व माओवादी नेता बीर बहादुर थापा(पातल)लाई जिम्मेबारी दिएको छ। एमाले केन्दीय तथा प्रादेशिक कमिटिले जिल्ला अध्यक्षमा थापालाई जिम्मेबारी दिएको एक पत्र सार्वजनिक भएको छ। १६ चैत्र ०७७ मा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जारी गरेको परिपत्र अनुरुप कञ्चनपुर अध्यक्षमा थापा…









