माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

On

नेकपा माओवादी केन्द्रको आज (आइतबार) बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित भएको नेतृ पम्फा भुषालले जानकारी दिइन् । नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको उनले बताइन् । आजको बैठकमार्फत माओवादी केन्द्रले…

काँग्रेसले थप्यो क्रियाशील सदस्य नवीकरणको म्याद, अन्तिम सूची जेठ १७ मा बुझाइसक्नुपर्ने

काँग्रेसले थप्यो क्रियाशील सदस्य नवीकरणको म्याद, अन्तिम सूची जेठ १७ मा बुझाइसक्नुपर्ने

On

नेपाली काँग्रेसले क्रियाशील सदस्यस्ता नवीकरणको म्याद थप गरेको छ। यसअघि चैत १० गतेलाई अन्तिम म्याद तोकेकोमा समयसीमामा काम हुन नसकेपछि समयअवधि बढाइएको हो। शुक्रवार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले नयाँ म्याद तोकेको हो। नयाँ तोकिएको म्याद अनुसार अब सभापति…

माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी

माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी

On

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । अहिले बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । नयाँ सरकार गठन प्रक्रियाका बारेमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । उनका अनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत…

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने – मुख्यमन्त्री भट्ट

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने – मुख्यमन्त्री भट्ट

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने…

सुदूरपश्चिमको पर्यटन विकासका लागि गम्भीर भएर लागेका छौ–मन्त्री आले

सुदूरपश्चिमको पर्यटन विकासका लागि गम्भीर भएर लागेका छौ–मन्त्री आले

On

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा शनिवार आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन,…

प्रधानमन्त्री ओलीले गरे १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा

प्रधानमन्त्री ओलीले गरे १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा

On

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट शनिबार मध्यान्ह स्वीच दबाएर सो सडक शुभारम्भको घोषणा गरेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास सरकारले गरेको हो…

नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गर्ने

नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गर्ने

On

नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान सुरु गर्ने भएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले संगठन विस्तार र सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । यो समूहले राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई…

राष्ट्रपतिले उद्घाटन गरिन मेलम्चीको पानी

राष्ट्रपतिले उद्घाटन गरिन मेलम्चीको पानी

On

राष्ट्रपति विद्यादेवि भण्डारीले मेलम्चीको पानी उद्घाटन गरेकी छिन्। गत आइतबारदेखि नै उपत्यकाका धारामा पानी वितरण गरिए पनि राष्ट्रपति भण्डारीले औपचारिक रुपमा शुक्रबार उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा धारा निर्माण गरेर सरकारले नियमित रुपमा मेलम्चीको आउने व्यवस्था मिलाएको हो। परम्परागत ढुंगे धारामा आधुनिक टुटी…

सरकारले आवश्यकता हेरेर नयाँ पेट्रोल पम्प खोल्न दिन्छ : उद्योगमन्त्री भट्ट

सरकारले आवश्यकता हेरेर नयाँ पेट्रोल पम्प खोल्न दिन्छ : उद्योगमन्त्री भट्ट

On

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्यालाई प्राविधिक रुपमा भन्दापनि…

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

On

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेपनि सुनुवाई भने हुन सकेन । सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकेको थियो। तर, मुद्दा हेर्न नभ्याइने भन्दै सुनुवाई नगरेको हो । प्रतिनिधि…