
विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली
Onप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन्। पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री…