प्रचण्ड–नेपाल समूहले हटाए ओलीलाई, प्रचण्ड बने संसदीय दलको नेता
Onनेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चुनेको छ। मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको एक सांसदले जानकारी दिए। यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए। आजको बैठकले…










