
कालापानी अतिक्रमणको विरोधमा क्रान्तिकारी माओवादीद्वारा सशक्त विरोधमा उत्रन जनसमुदायसँग अपिल ।
Onकाठमाण्डौं, २१ कार्तिक । नेकपा क्रान्तिकारी माओवादीले एक वक्तव्य जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी–लिपुलेक क्षेत्र गाभिएको विषयलाई नेपाली भूभागमाथि गरिएको नाङ्गो विस्तारवादी हस्तक्षेपको संज्ञा दिंदै त्यसको सशक्त विरोधमा उत्रन जनसमुदायलाई आव्हान गरेको छ । पार्टीका…