अराजक समुहलाई कारबाही गर्न युवा संगठनको माग

अराजक समुहलाई कारबाही गर्न युवा संगठनको माग

On

युवा संगठन नेपाल कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी माथी कुटपिट गर्ने समुहमाथी कडा कार्वाहीको माग गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल कञ्चनपुरका जिल्ला उपाध्यक्ष ऐरी लाई अराजक समुहले कुटपिट गरेको प्रति संगठनले ध्यानाकर्षण भएको जनाउँदै मगंलबार विज्ञप्ति जारी…

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता

On

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) बीच पार्टी एकता भएको छ। एकीकृत समाजवादी र देवेन्द्रसिंह महतो नेतृत्वको नेकपा ९जनवादी०बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो। महतोले ०६२ सालमा नेकपा ९जनवादी० पार्टी गठन गरेका थिए।

माओवादी केन्द्र कञ्चनपुरका यि नेताले पार्टीभित्र संघर्ष गर्ने 

माओवादी केन्द्र कञ्चनपुरका यि नेताले पार्टीभित्र संघर्ष गर्ने 

On

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका केही नेता कार्यकर्ताहरुले पार्टीले आफुहरुलाई वेवास्ता गरेको भन्दै पार्टीभित्र अन्तरसंघर्ष गर्ने चेतावनी दिएका छन । पार्टीबाट पेलानमा परेको भन्दै उनीहरुले पाटीभित्र संघर्ष गर्ने चेतावनी दिएका छन । युद्धकालिन नेतादेखि पुर्व संसदले सोमबार भेला गरेर पाटीभित्रको विकृति…

माधव नेपालसहितका १४ सांसद्‍को पद खारेजीको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

माधव नेपालसहितका १४ सांसद्‍को पद खारेजीको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

On

नेकपा एमालेले निष्कासन गरेका माधवकुमार नेपालसहित १४ सांसद्‍विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। नेपालसहितका १४ सांसद्‌, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ हेर्न नभ्याइने सूचीमा परेको हो। न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त…

ओली–प्रचण्ड नवप्रतिक्रियावादी हुन्– कम्युनिस्ट होइनन्, विप्लवले पनि त्यही बाटो समात्दैछन्

ओली–प्रचण्ड नवप्रतिक्रियावादी हुन्– कम्युनिस्ट होइनन्, विप्लवले पनि त्यही बाटो समात्दैछन्

On

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले ओली र प्रचण्डहरु कम्युनिस्ट नभएर नवप्रतिक्रियावादी भएको विचार व्यक्त गर्नुभएको छ । १२९ औं माओदिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तको रुपमा…

नेकपा (एस) निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा सिहं चयन

नेकपा (एस) निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा सिहं चयन

On

नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा दिपक बहादूर सिहं चयन भएका छन् । युवा संघ नेपाल केन्द्रिय कार्यालयको आइतबार बसेको बैठकले सिहंलाई सुदूरपश्चिम ईन्चार्ज तोकेको हो । प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव समेत रहेका सिहं युवा संघ नेपालको…

माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

On

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो । उद्घाटनसत्रमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू प्रज्ञा भवनमा पुगेका छन् । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । महाधिवेशनमा…

डोटीमा पुराना धार्मिकस्थल जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

डोटीमा पुराना धार्मिकस्थल जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

On

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ। दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त पुल बन्न…

सुदूरपश्चिमका दुई पालिकामा वडा विभाजन गर्ने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिमका दुई पालिकामा वडा विभाजन गर्ने प्रदेश सरकारको निर्णय

On

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्‍याउने र अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर…

माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

On

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…