मजगाउ विमान स्थलको शिलान्यास , ३ वर्षमा मर्मत गरिसक्ने लक्ष्य

मजगाउ विमान स्थलको शिलान्यास , ३ वर्षमा मर्मत गरिसक्ने लक्ष्य

On

महेन्द्रनगर । कञ्चनपुरको मजगाउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेका हुन् । नागरिक उड्डयन तथा प्राधिकरण विभागले आयोजना गरेको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलेले लामो प्रयास पछि विमानस्थललाई पुनः सञ्चालनमा…

पृथ्वीजयन्तीले ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को संकल्प पूरा गर्न प्रेरणा दिन्छ : राष्ट्रपति भण्डारी

पृथ्वीजयन्तीले ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को संकल्प पूरा गर्न प्रेरणा दिन्छ : राष्ट्रपति भण्डारी

On

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन्। राष्ट्रपतिले भनेकी छन्‚ ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प…

एमाले कञ्चनपुरको निर्वाचन सुरु

एमाले कञ्चनपुरको निर्वाचन सुरु

On

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको मतदान सुरु भएको छ । मंगलबार साझँ देखी मतदान सुरु भएको निर्वाचन समितीले जनाएको हो । कञ्चनपुरमा एमालेको नेतृत्वका लागी सहमती जुट्न नसकेपछी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र विरबहादुर थापा पातली अध्यक्षका उम्मेदवार छन् । विहान…

प्रचण्ड र विप्लवसँग एकता तत्काल सम्भव छैन्– मोहन वैद्य

प्रचण्ड र विप्लवसँग एकता तत्काल सम्भव छैन्– मोहन वैद्य

On

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादी केन्द्र र नेकपा विप्लव पार्टी सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव किरणले प्रचण्ड र विप्लवसँग तत्काल एकता…

थारु समुदायमा माघीको चहलपहल

थारु समुदायमा माघीको चहलपहल

On

आदिवासी जनजाती थारु समुदायमा माघीको चहलपहल सुरु हुन थालेको छ । माघी पर्व नजिकिएसंगै थारु गाउँमा माघीको चहलपहल बढ्न थालेको हो । थारु समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’, अर्थात माघी आउन अब चार दिनमात्रै बाँकी छ ।पर्व नजिकिएसंगै यो समुदायमा माघीका लागि…

बेदकोटका मेयर पार्टीको सचिवका लागी मैदानमा, भीमदत्तका ‘मेयर र पातल’ बिच टकराब

बेदकोटका मेयर पार्टीको सचिवका लागी मैदानमा, भीमदत्तका ‘मेयर र पातल’ बिच टकराब

On

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागी वीरबहादुर थापा पातल र भीमदत्तका मेयर सुरेन्द्र विष्ट बिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार सम्म सहमति नजुटेपछि एमाले कञ्चनपुरको नेतृत्व चयनमा दुई पक्षको उम्मेदवारी देखिएको हो । बेदकोटका मेयर अशोक कुमार…

सुदूरपश्चिमका चार जिल्लामा एमालेको नेतृत्व चयन

सुदूरपश्चिमका चार जिल्लामा एमालेको नेतृत्व चयन

On

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिमका चार जिल्लामा नेतृत्व चयन भएको छ । अधिवेशन सुरु भएको चौथो दिनसम्म आइपुग्दा सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट गरी सुदूरपश्चिमका ४ जिल्लाले नेतृत्व पाएका छन् । कैलाली, डडेल्धुरा, बैतडी र डोटीमा नयाँ नेतृत्व पाएका छन् । कैलालीको…

लिपुलेकमा सडक विस्तार गर्ने मोदीको घोषणा

लिपुलेकमा सडक विस्तार गर्ने मोदीको घोषणा

On

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताएका छन्। भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका हुन्। तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड…

कोरोना सर्तकता बढाउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

कोरोना सर्तकता बढाउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

On

महेन्द्रनगर । कोरोना भाइरसको संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेश सरकारले सर्तकता अपनाउने तयारी थालेको छ । पछिल्लो केही दिनदेखि प्रदेशमा समेत संक्रमितहरुको संख्या बढ्न थालेपछि मुख्यमन्त्री अध्यक्ष रहेको प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिममा सर्तकता अपनाउने छलफल गरेको हो ।…

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

On

सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् । स्वास्थ्य मन्त्रालयले पनि मुलुकमा उपलब्ध तथ्यांकका…