ओलीमाथि नेपालका दर्जन आरोप
Onपोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीतन्त्र दक्षिणपन्थी अवसरवादमा उभिएको, दक्षिणपन्थी भासमा भासिएको र विदेशी दलालको चाकरी गरेर बसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचना गरेका छन् । अध्यक्ष नेपालले ओलीले राष्ट्रिय आत्मसमर्पणवाद नीति अवलम्बन गरेको, व्यक्तिवादमा…










