२७७७ मत गणना : देउवालाई १३१८, कोइराला लाई ९८० मत प्राप्त
Onकाठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । पछिल्लो विवरण अनुसार जम्मा दुई हजार ७७७ मतगणनामा शेरबहादुर देउवा १३१८, शेखर कोइराला १०२३ मत प्राप्त भएको…









