सामाजिक विकास मन्त्रालयको सचिवमा जोशी

सामाजिक विकास मन्त्रालयको सचिवमा जोशी

On

सरकारले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी स्वास्थ्य सेवा तर्फकी ११औं तहकी रीता भण्डारी जोशीलाई दिएको छ। उनलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो। जोशी केही समयअघि स्वास्थ्य मन्त्रालयको…

भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन

भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन

On

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन्। नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित संरचना निर्माणलाई प्राथमिकताका साथ अघि…

दोधारा चाँदनी : माओवादी केन्द्र नगर अध्यक्षमा कुमाल

दोधारा चाँदनी : माओवादी केन्द्र नगर अध्यक्षमा कुमाल

On

दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्यमा प्रहर देखिएका भिम कुमाल नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्षमा चयन भएका छन् । माओवादी केन्द्र दोधारा चाँदनीको प्रथम भेलाबाट अध्यक्षमा सामाजसेवी भिम कुमाललाई सर्वसम्मतबाट चयन भएका हुन् । उपाध्यक्षमा टिका बहादुर बिक,…

‘लेखराज भट्ट पनि माओवादीमा फर्किएकाले एकै छिनको कार्यक्रम भन्दै टिका लगाईदिए’

‘लेखराज भट्ट पनि माओवादीमा फर्किएकाले एकै छिनको कार्यक्रम भन्दै टिका लगाईदिए’

On

कञ्चनपुर, । आइतबार नेकपा एमालेले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा पार्टी प्रवेस कार्यक्रममा माओवादी र काँग्रेसका केही स्थानीय नेता कार्यकर्ता एमाले प्रवेस गरे । एमाले प्रवेस गरेका केही माओवादी नेता कार्यकर्ता पुन माओवादीमा फर्किएका छन । उनीहरुले एमाले नेता कार्यकर्ताले झुक्याएर आफुहरुलाई…

सुप विश्वविद्यालयमा कमाईखाने भाँडो बनाउने प्रवृति : अनेरास्ववियू

सुप विश्वविद्यालयमा कमाईखाने भाँडो बनाउने प्रवृति : अनेरास्ववियू

On

कञ्चनपुर, । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालय कमाईखाने भाँडो बनाउने प्रवृति हावि भएको ठहर गरेको छ । विश्वविद्यालयका बेथिति बिरुद्धमा आन्दोलनरत अनेरास्ववियूले केही पदाधिकारी एव व्यक्तिले कमाईखाने भाँडो बनाउने काम गरेको ठहर गरेको हो । सोमबार अनेरास्ववियू कञ्चनपुरले महेन्द्रनगरमा…

माग पुरा नहुन्जेल सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लगाइएको ताला नखोल्ने चेतावनी

माग पुरा नहुन्जेल सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लगाइएको ताला नखोल्ने चेतावनी

On

महेन्द्रनगर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले सुदूर-पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा गरिएको तालाबन्दी नखोल्ने चेतावनी दिएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दे अनेरास्ववियूले वार्ताका माध्यमबाट माग सम्बोधन नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको हो । पुष ७ गते उपकुलपति अम्मरराज जोशीको…

राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस

राष्ट्रिय सभा उम्मेदवार छान्दै कांग्रेस

On

काठमाडौं । नेपाली कांग्रेसले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवार चयन गर्ने’दयगत आजबाट औपचारिक रूपमा छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार चयन तथा निर्वाचनमा अन्य दलसँग हुने गठबन्धनलगायतका विषयमा छलफल गर्न सोमबारका लागि केन्द्रीय समिति…

भीमदत्त नगरसभाबाट २५ विधेयक पारित

भीमदत्त नगरसभाबाट २५ विधेयक पारित

On

भीमदत्त नगरपालिकाको नगरसभाले २५ विधेयक पारित गरेको छ। आइतबार नगर सदस्यबाट आएका सुझावलाई समेट्दै विधेयक पारित गरिएको हो। नगरपालिकाका प्रवक्ता हिमाल चन्दका अनुसार नगर सदस्यहरूलाई विधेयक अध्ययनका लागि एक साताको समय दिइएको थियो। ‘नगर सदस्यले विधेयक अध्ययन गरी नगरसभामा सुझाव पेश गर्नु…

माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

On

काठमाडौं-पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको…

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

On

बझाङ,१८ पुस । दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ। टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस…