परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिँदा हुन्छ : ओली
Onनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एक जनाले मात्र नभइ पाँच जनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी…