विश्वदृष्टिकोणमा रुपान्तरण नहुँदा रुस र चीनमा भयो प्रतिक्रान्ति
On– हस्तबहादुर केसी “ विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छ , यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदिबन्दुकहरु छैनन् भने…









