एमसीसीमा प्रचण्डको दोहोरो चरित्र ! पटक पटक संशोधनको कुरा उठाइरहे
Onकाठमाण्डौं माघ २३ अमेरिकाले सुरुदेखि नै एमसीसी सम्झौतामा संशोधन सम्भव नरहेको स्पष्ट पारिरहँदा यहाँका केही संसदवादी राजनीतिक पार्टीहरु खासगरी तत्कालीन डबल नेकपा र हालको माओवादी केन्द्र तथा एसमाजवादी पार्टीका नेताहरुले एमसीसीको संशोधनको कुरा उठाइरहे । पटक पटक संशोधनको कुरा चलिरहँदा एमसीसीले भने…








