स्थानिय चुनावमा अध्यक्षका लागि डिलाशैनी गाँपालिकाको मुहार फेर्न विकास र संवृद्धिको योजना लिएर आउदै : लक्ष्मी जोशी
Onकञ्चनपुर ,चैत्र ,८ । बैशाख ३१ मा हुन लागेको स्थानिय निर्वाचनमा डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा आत्मानिर्भर विकास र सम्वृद्धि गाउँपालिका बनाउने योजना लिएर नेकपा माओवादी केन्द्रका युवा नेता तथा काठमाण्डौँ बिशेष उपत्यका प्रदेश समिति सदस्य डिलाशैनीका स्थानिय लक्ष्मी प्रसाद जोशी चुनाव लड्ने…










