संविधान सभा सदस्य भट्ट प्रदेशसभा सदस्यको यात्रामा
Onआगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि दलहरु चुनावी मैदानमा होमिएका छन । संविधान सभा सदस्य समेत रहेका टेकेन्द्र प्रशाद भट्ट पनि कञ्चनपुर निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन । भट्ट बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट निर्वाचन…











