जनताका आधारभूत समस्या केन्द्रीत काम गर्छु : पुर्वमन्त्री मगर
Onकञ्चनपुर निर्वाचन क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान जारी राखेको छ । क्षेत्र १(क र ख) दुवै प्रदेश सभामा सत्ता गठबन्धनले चुनावी अभियान जारी राखेको हो । । बेलौरी नगरपालिकामा भएको घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा पुर्ब मन्त्री…











