संविधानसभा सदस्य विष्ट प्रदेशसभा सदस्यको यात्रामा
Onकञ्चनपुर । दिवान सिह विष्ट कञ्चनपुरको राजनीतिमा चर्चित नाम हो । बेलौरी नगरपालिका ६ दुम्ली सीमा क्षेत्र निवासी विष्ट नेता मात्र होईनन, सीमा रक्षा एव समाजवेसीका रुपमा परिचित छन । नेपाली काँग्रेसको झण्डै साढे चार दशक सकृय राजनीतिमा होमिएका विष्ट अहिले प्रदेश…









