धनगढीमा पुर्चौडी समाजले कार्तिक ५ गते रक्तदान कार्यक्रम गर्ने
Onधनगढी, कार्तिक,२ । धनगढीमा पुर्चौडी समाजले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । “रक्तदान नै जीवन दान” भन्ने उदेश्यका साथमा कार्तिक ५ गते रक्तदान कार्यक्रम गर्ने भएको हो । रक्तदान कार्यक्रम सारथी अस्पताल धनगढीको प्राङ्गणमा विहान ८ बजेदेखि सुरु हुने पुचौडी समाज…










