वेदकोटमा सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्न उपप्रमुख जोशी सहितको मस्यौदा समिती गठन
Onकञ्चनपुर। वेदकोट नगरपालिकामा सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्नका लागि १३ सदस्यीय मस्यौदा समिती गठन गरिएको छ । वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका प्रमुख उपप्रमुख, प्रशासन प्रमुख, प्राविधिक लगायत अन्य पदाधिकारीहरुको उपश्थिती मा सामुदायिक पशु व्यवस्थापन गर्न उक्त मस्यौदा समिती गठन गरिएको वेदकोट…










