पुनर्वासका विद्यार्थी नेताले भने, – ‘बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जिताउन फिड्मा खटछौँ
Onकञ्चनपुर, ३० असोज , कञ्चनपुरको पुनर्वास नगरका विद्यार्थी नेताहरुले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन फिड्मा खटिने बताएका छन । आइतबार अखिल क्रान्तिकारी पुनर्वास नगरको प्रथम सम्मेलनमा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले बाम लोकतान्त्रिक…










