ओली सुदूरपश्चिम आएकै भोलीपल्ट एमाले नेता थापा रमेश चौधरीको पार्टीमा प्रवेस
Onकैलाली । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम कैलालीका एकदमै विश्वासिता पात्र रतन बहादुर थापा रमेश चौधरी नेतृत्वको पार्टीमा प्रवेस गरेका छन । एमाले कैलालीका निर्वतमान अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन बहादुर थापा टीकापुर काण्डमा जेलमा रहेका चौधरीको नागरिक उन्मुक्ति…










